शेयर बजार
बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि सतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
पिपुल्स पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ
छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप
छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झन्डै १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, कति पाउँछन त बोनस सेयर ?
काठमाडौं, ९ पुस । प्रभु इन्स्योन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ।
युनाइटेड अजोड इन्सुरेन्सले असार ३० गतेलाई डाक्यो वार्षिक साधारण सभा
युनाइटेड अजोड इन्सुरेन्सले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।
एशियन लाइफ इन्स्योरेन्सले लाभान्स पारित गर्न बोलायो साधारण सभा
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।
प्रभु इन्स्योरेन्सले गर्यो बोनस घोषणा
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ ।
सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्री, सर्वसाधारणले पनि आवेदन दिन पाउने
सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ
एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर असार २५ गतेदेखि जारी गर्ने
एसियन लाइफ इन्सुरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

