राजनीति
प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड
काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक ९नेकपा० महासचिव नेत्रविक्रम चन्दबीच
कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामा घोषणा
काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
माधव नेपाल पक्षले भन्यो–स्पष्टीकरणले एकतामा भाँजो हाल्यो, ओली समूहको गतिविधिप्रति खेद व्यक्त
काठमाडौं, साउन ६ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट
माओवादी स्थायी कमिटी बैठक: साझा कार्यक्रममार्फत सरकार सञ्चालन गर्ने निर्णय
काठमाडौं, साउन ६ । नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति
देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण, पठायो पत्र
काठमाडौं, साउन ६ । नेकपा एमालेले आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। नेपाली
भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका १३ सांसदको आग्रह
काठमाडौं, साउन ६ । एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन
प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, के भयो छलफल ?
काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ
आज ३९ औं विपी स्मृति दिवस मनाईदै , राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक
काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ ।विपी
आज बकर इद मनाइँदै, प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड अपनाउँदै मनाउन आग्रह
काठमाडौं, साउन ६ ।मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा
मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा
काठमाडौं , साउन ६ । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ
एमाले केन्द्रीय कमिटी बैठकमा नौ एजेन्डा प्रस्तुत
काठमाडौं, साउन ५ । नेकपा एमालेले जारी केन्द्रीय समितिमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको
बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा युवा संघको प्रदर्शन
काठमाडौं , साउन ५ । युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपा

