समाचार
मञ्जुश्री फाइनान्स लिमिटेडलेद्वारा बाढी प्रभावितहरुलाई ३० लाख रुपैयाँ सहयोग प्रदान
काठमाडौं, १७ भदौं । मञ्जुश्री फाइनान्स लिमिटेडद्वारा बाढी प्रभावितहरुलाई राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी
टियु टपरलाई आफ्नै कलेजद्वारा सम्मान
काठमाडौं, १७ भदौ । काठमाडौंको डिल्लीबजारमा रहेको कलेज अफ बिजनेस म्यानेजमेन्ट ९सीबीएम्० कलेजले त्रिभुवन विश्वविद्यालयकी
कोरियाली विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगे
काठमाडौं, १७ भदौ । दक्षिण कोरियाली विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगेको छ ।
धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १७ भदौ । आज हिमाली भूभागका केही तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्म
बैंकिङ क्षेत्रका २६ जना कर्मचारी अझै सम्पर्क विहिन
काठमाडौं, १७ भदौ । भदौ १० गते आएको रसुवा बाढीको कारण बैंकिङ क्षेत्रका २६ जना
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहतबाट पुनःस्थापनातर्फः प्रधानमन्त्री
काठमाडौं, १६ भदौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज,
सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबीच भेटवार्ता
काठमाडौं, १६ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत
विद्युत् आयोजनाहरूमा कार्यरत २०४ विदेशी नागरिक सम्पर्कविहीन, धेरै चिनियाँ भएको आशंका
काठमाडौं, १६ भदौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत २०४
रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला, ९७२ शवको लास जाँच मुचुल्का
काठमाडौं, १६ भदौं । हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको भोटेकोशी बाढि प्रभावितलाई ५१ लाख सहयोग प्रदान
काठमाडौं, १६ भदौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी बाढि प्रभावितलाई आर्थिक सहयोग प्रदान गरेको
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने
काठमाडौं, १६ भदौ । भदौ १० गते आएको भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार,
भोटेकोशी काढिपहिरोः हालसम्म २८० शवको डिएनए संकलन गरि व्यवस्थापन
काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय

