समाचार

गगन थापाको घरमा आगजनी

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

काठमाडौ, २४ भदौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी दानबहादुर कार्की

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआइजी दानबहादुर कार्कीलाई खटाइएको छ। मंगलबारदेखि

जेन-जी आन्दोलनमा मृत्यु भएकाप्रति फेसियल हाउसको श्रद्धाञ्जली, आज मंगलबार ११ वटै शाखा बन्द हुने

काठमाडौं, २४ भदौ ।  जेनजीको आन्दोलनमा भएको दुःखद घटनाप्रति फेसियल हाउसले गहिरो दुःख व्यक्त गरेको

जेन-जी प्रदर्शन: ट्रमाका ११ जनाको अवस्था गम्भीर, ४०० उपचार भइरहेको

काठमाडौं, २४ भदौ । सोमबार भएको नयाँ पुस्ताका युवा (जेन-जी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको

काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु जारी

काठमाडौं, २४ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

काठमाडौं, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तुरुन्त फिर्ता गर्न सभापति देउको आग्रह

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क

शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष जारी रहन्छ, आन्दोलनमा केही राजनीतिक घुसपैठ भयो: जेन-जीमुभमेन्ट नेपाल

काठमाडौं, २३ भदौ । यो न्युज तयारपार्दा सम्ममो समयमा करिब १८ जनाको मुत्यु । २५०

सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको व्यापक माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब

काठमाडौं, २३ भदौ। नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्

ट्रमामा थप दुईको मृत्युसंगै मृतकको प्रदर्शनकारीको संख्या १७ पुग्यो

हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

थप एक जना प्रदर्शनकारीको मृत्यु, १५ पुग्यो मृत्यु हुनेको संख्या

जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।