समाचार
काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी
काठमाडौं, २२ फागुन। फागुन २१ गते सम्पन्न भएको निर्नाचनको मत गणना सुरु भएको छ ।
डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
काठमाडौं, २२ फागुन। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र
सुन र चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार
काठमाडौं, २२ फागुन। शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ ।
मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चित
काठमाडौं, २२ फागुन। फागुन २१ गते सम्पन्न भएको निर्नाचनको मत गणना सुरु भएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
काठमाडौं, २२ फागुन। तनहुँ निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता कायमै छ
रास्वपा उम्मेदवार रञ्जु र्शना १५ हजार ४५५ मतसहित विजयी
काठमाडौं, २२ फागुन। देशभर प्रतिनिधि सभाको निर्वाचनको मत गणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शनाले दोब्बर मतान्तरले अग्रता
काठमाडौं, २२ फागुन। देशभर प्रतिनिधि सभाको निर्वाचनको मत गणना सुरु भएको छ । प्रतिनिधि सभा
धनुषा, १ मा विवाद मतगणना सुरु हुनसकेन, आयोगको निर्देशन पर्खिने निर्णय
काठमाडौं, २२ फागुन। देशभर प्रतिनिधि सभाको निर्वाचनको मत गणना सुरु भएको छ । तर, धनुषा,
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले फराकिलो मतान्तर अग्रता कायमै
काठमाडौं, २२ फागुन। देशभर प्रतिनिधि सभाको निर्वाचनको मत गणना सुरु भएको छ । चितवन क्षेत्र
बिदामा पनि बैंकिङ सेवा, कुन बैंकले कहाँबाट दिँदैछन् सेवा ?(सूचीसहित)
काठमाडा्रैं, २० फागुन। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा घोषणा गरेपनि बैंकिङ सेवा
अमेरिका र इजरायलको इरान आक्रमणले विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल, विश्वव्यापी ऊर्जा संकट ल्याउने संकेट
काठमाडा्रैं, २० फागुन। अमेरिका र इजरायल इरान आक्रमणले विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको
नेकपाका पर्सा क्षेत्र नम्बर नं.२ का उम्मेदवार मनोज चौधरी पक्राउ
काठमाडा्रैं, २० फागुन। निर्वाचनको सन्मुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं.२ का

