समाचार

डडेल्धुरामा कोरोना संक्रमित हुनेभन्दा निको हुने वढी

डडेल्धुरा , जेठ ३० । जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।

राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग

काठमाडौँ , जेठ ३० । लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार

काठमाडौंमा राोकिएको भेरोसेलको खोप भोलिबाट लगाइने, चार अस्पतालबाट सेवा

काठमाडौं, जेठ ३० । कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

कैलाली, जेठ ३० । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, कस्तो होला निषेधाज्ञाको मोडालिटी ?

  काठमाडौं , जेठ ३० । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ

खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

काठमाडौं , जेठ ३० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप

उदयपुरमा जीप दुर्घटना , एक जनाको घटनास्थलमा नै मृत्यु , तीन घाइते

काठमाडौं, जेठ ३० । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना

धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

पाँचथर, जेठ ३० । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा

डुबेर मृत्यु भएका ५ बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

काठमाडौं, जेठ ३० । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर

काठमाडौं , जेठ ३० । सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम

देशभर कुल जनसंख्याको ७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, जेठ २९ । खोप अभियान सुरु भएको १३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले