मुख्य खबर
सांसद दीपक बोहराको निधन
सांसद दीपक बोहराको निधन भएको छ ।
प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् ।
लोकतन्त्र र गणतन्त्रका नाममा लुट मच्चाइएको छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र र गणतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाइएको बताएका छन्।
काठमाडौं फेरि बन्यो विश्वकै सर्वाधिक प्रदूषित सहर
काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ ।
सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन
काठमाडौं,१८ चैत । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त,
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्योः काँग्रेस महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका
ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
ईरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन्।
उपत्यका प्राधिकरणका कर्मचारीले आफ्नै हाकिमको घरमा चलाए डोजर
काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त (डिभिजन इञ्जिनियर) सुभाष बस्नेतले प्राधिकरणका नायव विकास आयुक्त
काठमाडौंमा हत्या गरी गाडिएको अवस्थामा किशोरको शव भेटियो, ६ जना पक्राउ
काठमाडौंको माकलबारीमा एक जना किशोरको हत्या गरेको आरोपमा प्रहरीले ६ जना संकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको
तीनकुने घटनामा संलग्न जोकसैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन्
एमालेले गणतन्त्रको पक्षमा देशभर आज जागरण सभा र र्याली गर्दै
एमालेले गणतन्त्रको पक्षमा देशभर आज जागरण सभा र र्याली गर्दैछ ।
इस्लाम धर्मावलम्बी हर्षोल्लासका साथ मनाइँदै ईद–उल–फित्र मनाउँदै
इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ ।
