मुख्य खबर
माथिल्लो कर्णाली परियोजना खारेजी गर्न माग
काठमाडौं, २७ भदौ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा ९माले०, नेकपा ९माओवादी केन्द्र०
५ देशबाट आएका पाहुनाले गरे इन्द्रजात्राको अवलोकन, राष्ट्रपति आउनु अघि २४८ थान कालो टिसर्ट बरामद
काठमाडौं, भदौ २७ । ५ देशबाट आएका पाहुनाले गरे इन्द्रजात्राको अवलोकन गरेका छन् । काठमाडौंको
अब नेपाली सेनाभित्र सलाम नगर्ने र नफर्काउने दुवैलाई कारबाही हुने
काठमाण्डौ, भदौ २७ । अब नेपाली सेनाभित्र सलाम नगर्ने र नफर्काउने दुवैलाई कारबाही हुने भएको
इन्द्रजात्रा विथोल्न खोज्ने पूर्व डिआईजी भट्टसहित २० जना पक्राउ
काठमाडौं , भदौ २७ । वसन्तपुरमा आयोजित इन्द्रजात्रा विथोल्न खोज्ने पूर्व डिआईजी सहित २० जनालाई
सरकारले गर्यो वैवाहिक अंगीकृतमा नयाँ प्रस्ताव : विवाहको सात वर्षपछि मात्रै नागरिकता दिने
काठमाडौं, भदौ २७ । सरकारले नेपाली नागरिकसँग विवाह गरेकी महिलालाई विवाहको सात वर्षपछि मात्रै अंगिकृत
रुकुममा खोलाले यसरी बगायो जीप..
काठमाडौं, भदौ २७ । रुकुममा खोलाले जीप बगाएको छ यसैबिच फसेका खोलाले जीप बगाउँदा फसेका
आज इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं, भदौ २७ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा
सरकारले किन लोकसेवा छलेर भर्ती गर्ने भयो अधिकृत स्तरका कर्मचारी ?
काठमाडौं, भदौ २७ । सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती
डेंगी नियन्त्रण गर्न सबैको भूमिका अपरिहार्य
काठमाडौं, २६ भदौ । आफ्नो घरवरिपरि डेंगी सार्ने लामखुट्टेको लार्भा खोजेर आफैं नष्ट गरे बच्न
रौतहट तनावग्रस्तः स्थानीयबीच झडप हुँदा प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार
कठमाडौं, भदौ २६ । प्रहरीले रौतहटको राजपुरमा हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ। राजपुर–६
दसैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने
काठमाडौं , भदौ २६ । यस वर्षको दसैंको अग्रिम टिकट बुकिङ असोज ५ गतेबाट खुल्ने
घुस रकमसहित सिरहामा न्यायाधीशका सवारीचालक पक्राउ
काठमाडौं, भदौ २६ । जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका
