
नेपाल सुपर लिगमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं, २८ मंसिर। नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । यस ससिजन

काठमाडौंमा यस वर्षकै सर्वाधिक चिसो दिन आज
काठमाडौं, २७ मंसिर । काठमाडौंमा आज यस वर्षकै सर्वाधिक चिसो रहेको छ । जल तथा मौसम पुर्वानुमान महाखाशाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५।७ डिग्री सेल्सियस रहेको छ । यस्तै,

संसदीय दलको नेता शेखरलाई बनाउनु पर्छः गगन थापा
काठमाडौं, २७ मंसिर । पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन हाम्रो समूह एकढिक्का भई

प्रहरीको गोली लागेर १ जना घाइते, बाराको सिम्रौनगढमा झडप
बारा, २७ मंसिर । प्रहरी र प्रदर्शनकारीबीच बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि बृहत मोर्चा बनाएर अघि बढने थापाको प्रस्ताव
काठमाडौं, २७ मंसिर । संघीय गणतन्त्रको अन्त्य र राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाउने प्रस्ताव राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका छन् । संघीय गणतन्त्रको नाउँमा भ्रष्ट

पुस १३ गते हेटौंडामा संघसँग छिनोफानो गर्न मुख्यमन्त्रीहरुको भेला
पोखरा, २७ मंसिर । संघ सरकारसँग छिनोफानो गर्न हेटौंडामा संघीयता कार्यान्वयनका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा आउँदो पुस १३ गते मुख्यमन्त्रीहरुको बैठक

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ
काठमाडौं, २७ मंसिर । भिजिट भिसामा विदेश पठाउन नक्कली कागजपत्र बनाएका ३२ जना गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ट्राभल एजेन्सी सञ्चालक

शेखर–गगन पक्षको भेला सुरु
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेस संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । अनुपम फुडल्याण्ड काठमाडौं बत्तिसपुतलीमा भेला आयोजना गरिएको हो ।

बेलायतको ‘बाफ्टा अवार्ड’ मा चलचित्र गोर्खा वारियर
काठमाडौं, २७ मंसिर । ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’ चयन भएको छ । निर्देशक मिलन चाम्सका अनुसार बेलायतमा आयोजना हुँदै आएको यो

सुन दिनानुदिन घट्दै
काठमाडौं, २७ मंसिर । सुन दिनानुदिन घट्दै गएको छ । यस नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८

हिमालयन रिइन्स्योरेन्सको प्रिमियम आइपीओ, आजबाट आवेदन दिन सकिने
काठमाडौं २७, मंसिर । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सेयर आजबाट निष्कासन हुने भएको छ । अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले

आजदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध
काठमाडौँ, २७ मंसिर। काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा










