
बेहुला चढेको गाडीको ठक्करबाट ४ जना घाइते र जन्तीको मृत्यु
प्युठान, २८ मंसिर । बेहुला चढेको गाडीको ठक्करबाट प्युठानमा एकजना जन्तीको मृत्यु भएको छ। प्युठानको ऐरावती गाउँपालिका–२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका एक जनाको

अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य
काठमाडौं २८, मंसिर । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । १४ दिनको अन्तरालमा तेलको मूल्यमा प्रति ब्यारेल ५ डलरले घटेको छ । डिसेम्बर १ मा वेस्ट टेक्सस इन्टरमिडिएट

महेन्द्रको सालिक राख्ने विषय विवाद, कञ्चनपुरमा स्थानीय प्रशासनले लगायो निषेधाज्ञा
काठमाडौं २८, मंसिर । कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको सालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मतभिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि

चार महिनामा पौने ५ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं २८, मंसिर । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै रेमिट्यान्स आप्रवाहमा वृद्धि देखिएको छ । चालु आवको कात्तिक महिनासम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल

१४ किलो सुन प्रकरणमा सरसफाइ सुपरभाइजर पक्राउ
काठमाडौं, २८ मंसिर । प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४

काठमाडौंमा सुर्तीजन्य पदार्थ महानगर प्रहरीद्वारा जफत
काठमाडौं, २८ मंसिर । पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ काठमाडौं महानगरपालिकाले बिहीबारदेखि जफत गर्न थालेको छ । सूचना जारी गरेको भोलिपल्टदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए

कथामा भेराइटी भएका आधा दर्जनभन्दा बढी फिल्म फ्लोरमा
काठमाडौं, २८ मंसिर । दसैँयता नेपाली फिल्मको व्यवसाय राम्रो भएको छ । दसैँदेखि अहिलेसम्म जम्मा पाँच वटा फिल्म परदेशी २, कौसिद र बासेन्जी, ‘पशुपति प्रसाद २ भष्मे डन र ‘दिमाग

मैदानमा नेपाली खेलाडी बिना पीएसएल र आईपीएल
काठमाडौं, २८ मंसिर । मैदानमा नेपाली खेलाडी बिना नै आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुने भएको छ । पीएसएलको

नेपालबाट आजराती उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने
काठमाडौं, २८ मंसिर । काठमाडौं । बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको बेला भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले

एमालेको समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर: महासचिव पोखरेल
काठमाडौं, २८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्धिका लागि संकल्प यात्राले मध्यपहाडको मौलिक पहिचानलाई उजागर गरेको बताएका छन् । बिहीबार बिहान भोजपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले मध्यपहाडी

दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज
काठमाडौं, २८ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रक्रिया आजदेखि सुरु
काठमाडौं, २८ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ । सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता










