
चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन पदमा १३ जनाको आवेदन
काठमाडौं, १ असोज । । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल

विना जनसहभागिताको कुनै पनि योजना सफल हुँदैनः मुख्यमन्त्री पाण्डे
काठमाडौं, १ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक

उपसभामुख इन्दिरा ‘चौथो युरेसियन महिला फोरम’ मा भाग लिन रूस प्रस्थान
काठमाडौं, १ असोज । उपसभामुख इन्दिरा रानामगर सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी रूस प्रस्थान गरेकी छन् । कार्यक्रम असोज २ देखि ४ गतेसम्म हुँदैछ । उपसभामुख राना दुबई,

दिल्लीकी मुख्यमन्त्रीमा आतिशी मार्लेना
भारतको नयाँ दिल्लीको मुख्यमन्त्री आम आदमी पार्टीकी सांसद आतिशी मार्लेना हुने भएकी छन् ।

अब पुष २६ मा ‘मायावी’ रिलिज हुने
काठमाडौं , १ असोज । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनय रहेको फिल्म ‘मायावी’ पूर्वघोषित मिति कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट पछाडि हटेको छ । यो मितिमा नेपाली र

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन
मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ ।

३३ कम्पनीहरुको लाभांश घोषणा
काठमाडौं , १ असोज । सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम जारी छ । लाभांश घोषणा गर्नेमा सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरू छन् । सोमबारसम्ममा ३३ कम्पनीले लाभांश घोषणा गरिसकेका छन्

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा बिक्रीमा गर्ने भएको छ ।

बैंकहरुको नाफा १ महिनामा ९ अर्बभन्दा बढी
काठमाडौं , १ असोज । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले महिनामा मात्रै ९ अर्बको नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार साउन महिनामा मात्रैं

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि मंगलवार सूचना प्रकाशित गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नेे लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

सुन र चाँदी दुबैको भाउ सामान्य घट्यो
हप्ताको तेस्रो दिन मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।










