
नारायणहिटी अगाडी राजावादीको प्रदर्शन, श्रीपेच लगेर राजालाई लगाउने चेतावनी
काठमााडौं, १७ फागुन । शाही युवा शक्तिको अगुवाईमा सामाखुसीमा जम्मा भएर आएका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू दरबारमार्ग पुगेका छन् । उनीहरुले नारायणहिटीमा श्रीमान् गम्भीर नेपाली गाएका छन् । नारायणहिटी सङ्ग्रहालयमा

प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मानीत
काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफका मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल

ढोरपाटन हिमपात, जनजीवन कष्टकर
काठमाडौं, १७ फागुन। ढोरपाटन, बागलुङमा भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका(९

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्यको कस्तो ?
काठमाडौं, १७ फागुन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज शून्य भेद्भाव दिवस र समुद्री घाँस दिवस
काठमाडौं, १७ फागुन। आज शून्य भेद्भाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेद्भाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, अन्यस्थानमा हल्का वर्षा
काठमाडौं, १७ फागुन। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका काराण आज पनि देशका केही भू(भागमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत

बर्दिवासका आठ अस्पतालको अनुगमन गर्दै बन्द गर्न निर्देशन
काठमाडौं, १७ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासमा अनधिकृत रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिवासका आठ अस्पतालको अनुगमन गर्दै बन्द

अमेरिका र युक्रेनबीचको खजिन सम्झौता असफल, जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याइरहेको‘ जेलेन्स्कीलाई ट्रम्पको आरोप
काठमाडौं, १७ फागुन। अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि अन्तमा वार्ता

देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बुढानीलकण्ठमा जारी छ ।

हस्तकलाको सम्बद्र्धन र व्यावसायीकरणमा राज्यको दायित्व आवश्यक
काठमाडौं । नेपाल सिल्प तथा हस्तकला कालीगढ संघले विहिवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘हाम्रा मौलिक सीप, सिर्जना तथा हस्तकलाको सम्बद्र्धन र व्यावसायीकरणमा राज्यको दायित्व ’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना

हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपात: मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध
काठमााडैं, १६ फागुन । पश्चिमी मन्सुनी वायुको प्रभावले हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपात परेको छ । यसका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ । तर किसान भने हषित

६ महिनामा विद्युत प्राधिकरणले ११ अर्ब ३६ करोड नाफा कमायो
काठमाडौं, १६ फागुन । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१।८२को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम



