Jagaran News

सिता दाहाल बिहानै दिल्ली प्रस्थान

काठमाडौं । थाइराइड, सुगर र प्रेसर जँचाउन भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहाल दिल्ली प्रस्थान गरेकी छन् । उनी आइतबार बिहान दिल्ली गएकी हुन् । उनलाई छोरीहरु रेणु

कर्मचारीलाई स्वेच्छिक अवकाश दिने प्रक्रिया सुरु, ५० अर्बको भार थपिँदै

काठमाडौँ ।  निजामती, स्वास्थ्य सेवा तथा संसद् सेवामा कार्यरत रहेका समायोजनमा जान नचाहने कर्मचारीसँग स्वेच्छिक अवकाशको आवेदन माग गरिएको छ। सरकारले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फागुन १४ गतेसम्म निवेदन

माघी रौनकः उपत्यकामा ६ दिनमा १३ करोडको तरुल कारोबार

काठमाडौं । माघे संक्रान्ति नजिकिदैं जाँदा तरुलको व्यापार उच्च भएको छ । एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ । नेपाल फलफूल तथा तरकारी

महिलामा हुने मुख्य स्वास्थ्य समस्या यस्ता छन्

काठमाडौं । तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । महिलामा प्रजननसम्बन्धी स्वास्थ्य समस्या धेरै हुन्छ । विशेषगरी पाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सर गम्भीर समस्या

इङ्ग्लिस प्रिमियरः टोटनह्याम र वेस्टह्याम विजयी

एजेन्सी– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपरले एभर्टनलाई ४-० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने हिउङ मिन सन

सिरियामा ६ जनामा श्वासप्रश्वासको समस्या

एजेन्सी – सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्याँस आक्रमण भएको छ । विद्रोहीले कब्जामा लिएको क्षेत्रमा उनीहरु विरुद्ध मिसाइल प्रहार गरिएको क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको हो ।

उम्मेदवार र मुख्यमन्त्री छनौट गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं  । एमाले र माओवादी केन्द्र सम्मिलित कम्युनिष्ट गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मदेवार छनौट र मुख्यमन्त्री चयनका विषयमा छलफल गर्न बैठक बस्न लागेको

शीर्ष नेताहरु आआफ्नै काममा व्यस्त, प्रदेश प्रमुख र मुकाम तोक्ने विषयमा अन्यौल

काठमाडौं । लामो समय प्रमुख दलहरुबीच संवाद नहुदा प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने विषय अन्यौलमा परेको छ । सरकारले तत्काल प्रदेश प्रमुख र मुकाम तोम्नुपर्ने भएपनि पछिल्लो समय यो

यसरी छानिन्छन् राष्ट्रियसभा सांसद

काठमाडौं । काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ। प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला

आयोगको चेतावनीपछि सूची सच्याएर बुझाउदै राजपा

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेशसभाका सांसदको अन्तिम नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आयोगको चेतावनीपछि राजपाले प्रदेश २ का उम्मेदवारको सूची सच्याएर आज आयोगमा बुझाउने भएको

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीको अलमल, मन्त्री नै असन्तुष्ट

काठमाडौं । प्रदेश प्रमुख नियुक्ति गर्न प्रधानमन्त्रीले अलमल गरेको समाचारलाई आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा

प्रधानमन्त्री देउवाकोे बेवास्ताले कर्णाली विकास योजना अलपत्र

काठमाडौं । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आयोगले ६ महिनाअघि