Jagaran News

अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने ,यसकारण खुल्दैछ २० अर्बको बै‌ंक

काठमाडौं – मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ । देशमा ठूला आयोजनामा लगानी गर्न नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो ।

दक्षिण कोरियासँग राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्ने किम जोङ उनको चाहना

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँग राष्ट्रिय पुनःएकीकरणको नयाँ इतिहास लेख्ने चाहना व्यक्त गरेका छन् । दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुराकानी गर्दै किमले दक्षिण कोरियासँग नजिकको

क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा फर्कियो

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा फर्किएको छ । गएराति भएको खेलमा २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै म्यान्चेस्टर युनाईटेड ३-२ ले विजयी

साझा यातायातमा अब टिकट अनिवार्य लिनुपर्ने, टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही

काठमाडौं । साझा यातायातले यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ । टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो

भीआईपीलाई विशेष सुरक्षा, कसलाई कति सुरक्षाकर्मी?

काठमाडौं  । गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष

साना-मझौला आयोजना प्रदेश र स्थानीय तहबाटै

काठमाडौं  । देश संघीयतामा गएसँगै जलस्रोत तथा ऊर्जा मन्त्रालयले मझौला तथा साना सिँचाइका आयोजा सञ्चालन नगर्ने भएको छ । देशभरका अधिकांश आयोजना केद्रले नियन्त्रण राख्दै आएको बेला जलस्रोत तथा ऊर्जा र

राजपालाई सरकारमा ल्याउन यस्तो हुदै छ पहल

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारमा ल्याउन पहल थालेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा

प्रधानमन्त्री ओली र अब्बासीबीच छलफल, दिए पाकिस्तान भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीबीच सोमबार साँझ दुईपक्षीय छलफल भएको छ । होटल याक एन्ड यतिमा दुई देशका प्रतिनिधिमन्डलबीच आर्थिक, सामाजिक तथा सार्क

यसरी फेरिँदैछ सत्रवटै मन्त्रालयको संरचना

काठमाडौं ।  सरकारले सत्रवटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्ने तयारी गरेको छ। मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा मन्त्रालयका

पत्रकार क्षेत्रीलाई मातृ शोक

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला अध्यक्ष तथा चेतना न्युज डटकमका प्रधान सम्पादक राम कुमार क्षेत्रीलाई मातृ शोक परेको छ । पत्रकार क्षेत्रीको आमा र नेपाली

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’ को सम्मान प्रदान, प्रधानमन्त्री ओलीसंग भेटवार्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । भेटमा दईदेशबिचको पारस्पारिक र कुटनीतिक अवस्था, आर्थिक सहयोग लगायतका

काँग्रेस संसदीय दलको नेतामा फेरी देउवा, सिंहको लज्जास्पद हार

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा फेरी पार्टी सभापति शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । नेपाली काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न भएको मतदानमा सभापति देउवाले कूल