
एसिसि एसिया कप छनोट खेलमा मलेसियालाई नेपालले दियो १८९ रनको लक्ष्य
जागरण न्युज काठमाडौं, १६ भाद्र । मलेसियामा जारी एसिसि एसिया कप छनोट खेलमा नेपालले घरेलु टोली मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । नेपालले सात विकेटको क्षतिमा सो लक्ष्य दिएको

खोलाले बगाउँदा श्रीमान्-श्रीमतीकै मृत्यु
काठमाडौं । रुकुमको बाँफीकोट गाउँपालिकामा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका ८ दुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको स्थानीय

सुुत्केरीको ज्यान गएपछि अस्पताल तोडफोड, प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार
काठमाडौं । अस्पतालको लापरवाहीले गर्भवतिको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयबासिन्दाले अस्पतालमा तोडफोड गरेका छन् ।हरिवन नमुना अस्पतालमा तोडफोड भएको छ । हरिवन १० पटौनाकी २९ वर्षीय सावित्री कार्कीलाई

सबैै स्थानीय तहमा प्रहरी संगठन विस्तार
काठमाडौं । नेपाल प्रहरीको संगठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ । गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनीमा
काठमाडौं । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी पुगेका छन् । मायादेवी मन्दिरकाे पूजा तथा लुम्बिनी विकास कोषकाे गुरुयोजनाबारे जानकारी लिन उनी लुम्बिनी पुगेका

विदेशमा चम्किँदै नेपाली ब्रान्ड, भुटानी सुरक्षाकर्मीले लगाउँछन् ‘गोल्डस्टार’
काठमाडौं । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन

एकपटक तातोपानीमा नुन मिसाएर खानुहोस, हुन्छन् यस्ता फाइदाहरु
काठमाडौँ। खानामा नुनको मात्रा धेरै भयो भने शरीरमा नकारात्मक असर पर्न जान्छ । तर यदि समुद्री नुन तथा यतिकै नुनलाई हरेक दिन विहान एक गिलास पानीमा मिसाएर पिउनाले कैयौ रोग लाग्नबाट

भुटानका सरकार प्रमुख वाङचुक आज स्वदेश फर्कदै, श्रीलंकन राष्ट्रपति सिरिसेना भोलि मात्रै फर्कने
काठमाडौँ । भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्कने भएका छन । क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका

आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ
काठमाडौं । बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् । १३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि

मुख्यमन्त्री शाही विद्यालय बनाउन यसरी जुटे
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ स्थित सरस्वती बालविकास केन्द्र विद्यालको भवन निर्माणमा शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै खटिए । उनले ढुंगा बोक्नेदेखि भवनको गारो लगाउनेसम्मको काम गरे

मुख्यमन्त्री पोखरेल भन्छन- ‘जनतालाई खुशी बनाएर कर तिर्ने र लिने संस्कृतिको विकास गरौँ’
काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनतालाई खुशी बनाएर कर तिर्ने र लिने संस्कृतिको विकास गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । स्थानीय तहहरुले आफूखुशी कर असुलेको भन्दै

अमेरिकामा लरी र बस ठोक्किँदा ८ जनाको ज्यान गयो
काठमाडाैं । अमेरिकाको न्यु मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् । न्यु मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको











