Jagaran News

मुस्ताङको अति दूर्गम स्थानमा नेपाल टेलिकमको जि.एस.एम मोबाइल सेवा शुभारम्भ

काठमाडौं, जेठ १४ । मुस्ताङको अति दूर्गम स्थानमा नेपाल टेलिकमको जि.एस.एम मोबाइल सेवा शुभारम्भ गरेको छ । नेपाल टेलिकमले मुस्ताङको अति दूर्गम स्थान लोमान्थांग गाउँपालिकाका विभिन्न स्थानमा जि.एस.एम मोबाइल सेवा

काठमाडौं–तराई/मधेश दुर्तमार्गको काम तीव्र, तोकिएकै समयभित्र सम्पन्न हुने

काठमाडौं, जेठ १४ । काठमाडौं–तराई/मधेश दुर्तमार्गको काम तीव्र गतिमा अगाडी बढीरहेको छ । नेपाली सेनाले काठमाडौं–तराईरमधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ

गणतन्त्र आयो तर, जनचाहना अधुरै

काठमाडौं, जेठ १४ । गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ

झापामा जंगली हात्तीको त्रास, सुरक्षाका लागि प्रहरी परिचालन गरियो

काठमाडौं, जेठ १४। झापामा जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्यहाँका स्थानीयमा त्रास फैलिएको छ। झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव बस्तीकोबीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको हो ।

धरहरा पुनर्निर्माणः ‘राफ्ट फाउण्डेशन’ निर्माण कार्य सुरु

काठमाडौँ, जेठ १४ । धरहराको ‘राफ्ट फाउण्डेशन’ निमार्ण कार्य सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । उनले

एक वर्षदेखि प्राथमीक स्वास्थ्य चौकी डाक्टरविहिन, स्थानीय सेवा पाउन बाट बञ्चित

काठमाडौं, जेठ १४ । डोटीको एक प्राथमीक स्वास्थ्य चौकी एक वर्षदेखि डाक्टरविहिन अवस्थामा रहेको छ । यसरी स्वास्थ्यचौकी डाक्टरविहिन हुदा त्यहाँका स्थानीयहरु सेवा पाउन बाट वञ्चित हुन पुगेका छन् ।

कोठा भाडामा मिलाइदिन्छु भन्दै ठगी : मुख्य योजनाकार पक्राउ

काठमाडौं, जेठ १४ । फेसबुक पेज खोलेर कोठा भाडामा मिलाइदिन्छु भन्दै २ सय ५० जनालाई ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट

विदेशी सेना परिचालन हुनसक्छः देव गुरुङ

काठमाडौँ, जेठ १४ । विप्लव समुहको गतिबिधि नियन्त्रण नभए विदेशी सेना परिचालन हुनसक्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देब गुरुङले बताएका छन् । प्रमुख सचेतक गुरुङले भने,कुनै पनि हालतमा

मेची–महाकाली विद्युतीय रेल मार्गः ९३.६ किलोमिटर निर्माण कार्य सकियो

काठमाडौं, जेठ १४ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण कार्य सकिएको छ । आर्थिक वर्ष २०७५र७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको

अब एनआईसी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा पनि

काठमाडा, जेठ १४ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखाहरु विराटनगर र धरानमा पनि विस्तार गरेको छ । बैंकले विराटनगर महानगरपालिका र धरान उप–महानगरपालिकामा आफ्नो दुई नयाँ शाखा विस्तार गरि

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै नेविसंघद्वारा प्रर्दशन

काठमाडौं , जेठ १४ । मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै नेविसंघले काठमाडौंमा प्रर्दशन गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको हो

घरको जग खन्ने क्रममा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं, जेठ १४ । दुई जना मजदुरको घरको जग खन्ने क्रममा खाल्डोमा पुरीएर मृत्यु भएको छ । घरको जगका लागि खनिएको खाल्डोमा पुरिएर वीरगन्जमा दुईजना मजदुरको मृत्यु भएको हो ।