
एकैदिन १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या साढे १५ सय नाघ्यो
काठमाडौं , जेठ १८ । नेपालमा आज एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै, कति पुगे ?
काठमाडौं, जेठ १८ । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

लकडाउनमा आत्महत्या घटना बढे, एकै दिन २ महिलाद्वारा आत्महत्या
काठमाडौं, जेठ १८ । सप्तरीमा एकै दिन दुई महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती आफ्नै घरमा शलको पासो लगाई

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि
काठमाडौं, जेठ १८ । सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। प्रयोगशालाका अनुसार बाजुराको बुढिगंगा नगरपालिका वडा

अब ८ लाख ग्राहकले निःशुल्क बिजुली उपभोग गर्न पाउने
काठमाण्डौ , जेठ १८ । नेपाल विद्युत् प्राधिकरणका आठ लाख घरेलु ग्राहकले निःशुल्क विद्युत् सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाद्वारा बिहीबार सङ्घीय संसदमा प्रस्तुत

नेपालमा कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु
काठमाडौं, जेठ १८ । नेपालमा कोरोना संक्रमणबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ । बाजुरा जिल्ला आस्पतालको आइसोलेसनमा राखिएको २ वर्ष बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । शुक्रबार मृतक

कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग
काठमाडौं, जेठ १८ । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने

प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि
काठमाडौं, जेठ १८ । प्रदेश २ मा आज मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन्

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन
काठमाडौं, जेठ १८ । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी निधन भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको हो ।आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन

‘सबैले एकै थर लेखौं,’ ‘म पनि बाबुराम भट्टराई ‘कामी’ लेख्छुु’
काठमाडौं , जेठ १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्नुपर्ने औंल्याएका छन् । आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले

संसदमा पेस भयो संविधान संशोधन विधेयक
काठमाडौं , जेठ १८ । सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित
काठमाडौं , जेठ १८ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार





