
कुनै पनि हालतमा पार्टी विघटन हुन दिन्नौं : प्रचण्ड
काठमाडौं, फागुन १५ । नेकपाका अध्यक्ष प्रचण्डले पार्टीलाई कुनै पनि हालतमा विघटन हुन नदिने बताएका छन्।काठमाडौंमा आयोजित नेकपाको बाग्मती प्रदेश स्तरीय भेलामा दाहालले सबै समस्या समाधन गरेर अघि बढ्ने प्रतिबद्वता

नेता नेपालले भने- पार्टी भित्र समस्या छ, तर आत्तिनु पर्दैन
काठमाडौं, फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र केही समस्या देखिए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । बिहीबार वाग्मती प्रदेशस्तरीय नेता

सरकारको निर्णयः पेट्रोल र डिजेलको मूल्य बढ्ने, ५ बाट बढाएर १० रुपैयाँ विकास कर
काठमाडौं, फागुन १५ । सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको विकास करलाई ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्याएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत

अर्थमन्त्रीमा खतिवडा दोहोरिने पक्का, अर्थमन्त्रीले भने- “२१ गते मेरो शपथ छ, त्यही दिन भेटेर कुरा गरौंला ”
काठमाडौं , फागुन १५ । अर्थमन्त्रीमा युवराज खतिवडा दोहोरिने पक्का भएको छ ।मन्त्री खतिवडाले अर्थमन्त्रीमा आफू नै दोहोरिने र २१ गते शपथ लिने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै

यसरी गर्यो भारतले कोरोना संक्रमित पानी जहाजबाट नेपालीसहित १२४ को उद्धार
काठमाडौं , फागुन १५ । भारतले जापानको राजधानी टोकियोबाट कोरोना संक्रमित पानी जहाजमा रहेका नेपालीसहित १ सय २४ जनाको उद्धार गरेको छ । भारत सरकारले बुधबार कोरोना भाइरस संक्रमण देखिएको

प्रतिनिधिसभा बैठक: विशेष समयमा कसले के भने ?
काठमाडौं, फागुन १५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् ।प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर

“पार्टी सामन्ती सोचबाट मुक्त हुन सकेन” : अष्टलक्ष्मी शाक्य
काठमाण्डौ , फागुन १५ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वागमती प्रदेश इन्चार्ज तथा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी सामन्ती सोचबाट मुक्त हुन नसकेको आरोप लगाएकी छिन् ।

फ्रान्स पठाइदिन्छु भन्दै साढे ३८ लाख ठगी: आरोपमा एक महिला पक्राउ
काठमाडौं, फागुन १५ । फ्रान्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका(१९ बासुकिनाग मार्ग, मनमैजुकी ४३ वर्षीय कीपूर्णिमा श्रीष रहेकी

घाइते मैनालीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी, अन्य परिवारका पाँच जना घाइते
काठमाडौं, फागुन १५ । सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले

अन्धाधुन्ध गोली प्रहार, पाँचजनाको मृत्यु
काठमाडौं, फागुन १५ । एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा पाँचजनाको मृत्यु भएको छ ।अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीमा ति व्यक्तिले गोली चलाएका हुन् । मिल्वाकीमा रहेको मोल्सन कूर्स कम्पनी परिसरमा

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर
काठमाडौं, फागुन १५ । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । झापाबाट महासचिव

नेकपाकै सांसदको टिपण्णी –पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागे
काठमाडौं , फागुन १५ । सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको






