Jagaran News

एकै दिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं, चैत ४ । पछिल्लो समय सुनको मुल्यमा उतारचढाव आइरहेको छ । कहिल्य बढ्ने त कहिल्य घट्ने क्रम जारी नै रहेको छ । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली

मलेसियामा मार्च १८ देखि ३१ सम्म १४ दिन लकडाउन

काठमाडौं, ४ चैत । विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि नेपालको प्रमुख रोजगारीको गन्तव्य मुलुक मलेसिया बुधबारदेखि मार्च ३१ सम्म १४ दिन लकडाउन हुने भएको छ । विश्वव्यापी रूप लिएको

प्रदेश नम्बर २ को नाम र राजधानीको लागि आज मतदान

काठमाडौँ, ४ चैत । लामो समयसम्म पनि प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीमा कुरा नमिल्दा आखिर मतदान नै हुने भएको छ । यसका लागि मंगलबार मतदान हुँदैछ ।

‘घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने

काठमााडौं, ३ फागनु । नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गर्दै आएको ‘घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेको छ । नेपाली सेना जनसम्पर्क तथा

दलको निष्कर्षपछि मात्रै एमसीसी संसदको एजेण्डा बन्छ: सभामुख सापकोटा

काठमाडौं, ३ चैत । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज र्काेरेशनेसन (एमसीसी) दलहरुको निष्कर्षपछि मात्रै संसदको एजेण्डा बन्ने बताएका छन् । हाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मै एमसीसीबारेमा निष्कर्षमा

मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गको परीक्षण, सुरुङ भीत्र पानी पठाइयो

काठमााडौं, ३ चैत । अति विवादीत र चर्चा भएको नेपालको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको आज सीमित सुरुङ मार्गको परीक्षण थालिएको छ । खानेपानी मन्त्री बिना मगर, मेलम्ची

कोरोना भाइस विरुद्धको भ्याक्सीन पहिलो पटक मानवमा परीक्षण हुँदै

काठमाडौं, ३ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको

यूएईमा कारोना भाइरस संक्रमीत २ नेपालीको अवस्था सामान्य, नेपाल फर्काउन छलफल

काठमाडौं, ३ चैत । यूएईमा कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको छ । यूएई स्थित नेपाली राजदूतावासले अनुसार उनीहरुको अवस्था सामान्य रहे पनि तिनलाई स्वदेश फर्काएर उपचार

युरोपमा ५ सय १ मानिसको ज्यान लियो कोरोनाले

काठमाडौं, ३ चैत । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच

सरकारको प्रष्टोक्ति : नेपालमा कोरोनाको कुनै सङ्क्रमण छैन, अत्यावश्यक तयारी छ

काठमाडौँ , चैत २ । सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म

साताको पहिलो दिन नेप्से ६४ अंकले ओरालो लाग्यो

काठमाडौं, चैत २ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजार दोहोर अंकले ओरालो लागेको छ । पाँच घण्टा कारोबार भएको पहिलो दिन नेप्से परिसूचक ६४.१४ अंकले घटेर १३१३.०४ अंकमा

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा अब डिम्याट खाता निः शुल्क

काठमाडौं, चैत २ । मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा अब डिम्याट खाता निः शुल्क खोल्न सकिने भएको छ , मुक्तिनाथ विकास बैंकमा बचत खाता खोलेमा बैंकको सहायक कम्पनीको रुपमा