Jagaran News

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ, जेठ ८ । नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको एमाले स्थायी

प्रतिनिधि सभा विघटनविरुद्धमा रणनीति बनाउन सर्वदलीय बैठक बस्दै

काठमाडौं , जेठ ८ । प्रतिनिधि सभा विघटनको विरुद्धमा रणनीति बनाउन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरमा बैठक बानेश्वरस्थित संसद भवनमा

कथित चुनावको उद्घोष जालझेल, प्रतिगमन–२ को डटेर प्रतिवाद गरौं : माधव नेपाल

  काठमाडौं, जेठ ८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग–२ भएको भन्दै यसको डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । आज  बिहान

राष्ट्रपतिबाट मध्यरातमा संबिधान च्यात्ने काम भयो: डा. शेखर कोइराला

काठमाडौँ , जेठ ८ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिबाट मध्यरातमा संबिधान च्यात्ने काम भएकोले यो कदम क्षम्य नभएको बताएका छन् । गएराती सरकारको सिफारिशमा संसद विघटन गर्दै

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद, टकरावले संकट

काठमाडौं , जेठ ८ । नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले

मध्यरातमा संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनावको घोषणा

काठमाडौं , जेठ ८ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी

थप ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ संक्रमितको मृत्यु

काठमाडौं , जेठ ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको

अबको प्रधानमन्त्रीको फैसला गर्दैछिन् राष्ट्रपति भण्डारीले: भन्छिन्- ‘म कानुन पनि हेर्छु

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनका लागि दुईजनाको दाबेदारी पेश भएको छ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर

प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी: कसको दाबी बलियो ? यसो भन्छन् संविधानविद्

काठमाडौं , जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दावी परेको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

ओलीको पनि प्रधानमन्त्रीमा दाबी, देउवा भन्दा अगामडि पुगेका थिए शीतलनिवास

काठमाडौंं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमतको आधार पेस गर्दै पदमा दाबी गर्न शीतलनिवास पुगेका छन् । संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न ओली

एक सय ४९ सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न विपक्षी दल शीतलनिवास गए

काठमाडौं, जेठ ७ । विपक्षी दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा नियुक्तिको दाबी गर्ने भएका छन् । सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी

सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

काठमाडौं , जेठ ७ । सूर्य लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । शुक्रबार बसेको इन्स्योरेन्सको कार्यकारी समितिले झालाई सञ्चालकमा नियुक्त गरेको हो । उनी बीजे इन्भेष्टमेन्ट कम्पनी