
सरकारसँग ६ बुँदे सहमतिपछि बीपी प्रतिष्ठानको आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं । सरकारी वार्ता टोली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । प्रतिष्ठानको तर्फबाट वार्ता टोलीका

दार्चुला घटनामा भारतले क्षतिपूर्तिसहित क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं, साउन २०। राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका विषयमा भारतले तत्काल क्षमायाचना गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा श्रेष्ठले भारत सरकारले अमानवीय कार्यप्रति क्षमायाचना गर्नुपर्ने बताएका हुन् ।

भाईरल सङिताको आफ्नै जिवन कथामा आधारित् पहिलो गित झल्को धेरै भो सार्वजनिक (हेर्नुहोस् भिडियो)
काठमाडौं । भाईरल सङिताको आफ्नै जिवन कथामा आधारित् पहिलो गित झल्को धेरै भो सार्वजनिक भएको छ । जीवनमा धेरै घटनाहरु घटेका हुन्छन् कुनै घटनालाई समाजमा व्यक्त गर्दा राम्रो मानिन्छ भने

राम्रो अवसर आए राजनीतिमा पनि आउँन सक्छु : पारस खड्का
काठमाडौं ,साउन २० । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने उनको भनाइ

तीज गीत पानी मरुवा-३ “करिम” सार्वजनिक (भिडियोसहित)
काठमाडौं, साउन २० । नेपाली बजारमा तीजका गीत आउन सुरु भइसकेका छन् । अहिले कलाकार गीत बजारमा ल्याउन ब्यस्त छन् । कोरोना महामारीले घरभित्रै बसेका कलाकार अहिले भने गीत बजारमा

यस्ता छन् मन्त्रीहरूले पालना गर्नुपर्ने १४ बुँदे आचारसंहिता
सत्तागठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम बनाएको छ। गठबन्धनले सरकारका ११बुँदे प्राथमिकता र मन्त्रीहरूको १४बुँदे आचारसंहिता पनि बनाएको छ । यद्यपि, बुधबार शीर्ष नेताहरूसँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिई

दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छ : गगन थापा
काठमाडौं, साउन २० । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार पत्रकारहरूसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व

साउन २२ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रोमात्रा लगाइने
काठमाडौं , साउन २० । साउनको २२ गतेदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। खोपको पहिलोमात्रा लगाएर २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्राको खोप दिन

ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडि छनोट
काठमाडौं, साउन २० । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत ओमानमा हुने त्रिकोणत्मक सिरिजका लागि १९ खेलाडि छनोट भएका छन। नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा

नेपालपक्षको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, साउन २० । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले राखेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। नेता नेपालले आज बुधबार शंखमूलस्थित क्वालिटी ब्यान्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक राखेका थिए।नेपालपक्षका

शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने
काठमाडौं, साउन २० । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दा समेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै
काठमाडौं, साउन २० । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो


