
सौर्य ऊर्जाबाट बिजुली निकाल्दै जुम्लाको गुठीचौर
काठमाडौं, कातिक २७। जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

काठमाडौंमा ५ लाखसहित जुवाखालबाट आठ जना पक्राउ
काठमाडौं, कात्तिक २७ । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा कौडा खेलिरहेको

महाधिवेशनले राष्ट्रिय आकांक्षा पूरा गर्न सक्षम नेतृत्व खडा गर्ने ओलीको दाबी
काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम शक्ति खडा गर्ने दाबी छन् । मंसिर १० देखि १२ गतेसम्म

भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई अर्थमन्त्री शर्मा आग्रह
काठमाडौं, कातिक २७। अर्थमन्त्री जनार्दन शर्माले सरकारले जनताको पक्षमा काम गरिरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्तासँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले सरकारले जनताको

हाम्रो लडाइँ दक्षिणपन्थी र प्रतिगमनविरुद्ध होः माधव नेपाल
काठमाडौ, कातिक २७ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिलेको लडाइँ दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन् । शनिबार काठमाडौँमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन

सर्वाेच्चको संकटले जनताको न्यायको हक प्रभावित, संकट टार्न सरकारी पहल
काठमाडौं, कात्तिक २७ । न्यायालयभित्रको संकट टार्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सहजीकरण थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनी दुई दिनयता दौडधुपमा छन् । सर्वाेच्चको संकटले जनताको न्यायको हक पनि

प्रधानन्यायाधीशमाथि छानबिन गर्न तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको माग
काठमाडौँ , कातिक २७ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्टस् (आइसिजे) र ह्युमन राइट्स वाचले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न माग गरेका छन् । सर्वोच्च अदालतमा

विश्वभर ४ लाख ९३ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?
काठमाडौँ , कातिक २७ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ९३ हजार ४०४ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ८१ हजार ५ सय ७४, बेलायतमा

गणतन्त्र विरुद्ध मोर्चाको माइतीघरमा वृहत प्रदर्शन, “देश संकटमा पर्याे”
काठमाडौं । काठमाडौंको माइतीघरमा शुक्रबार संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले वृहत प्रदर्शन गरेको छ । सर्वोच्च अदालतभित्रको विवाद, पेट्रोलियम पद्धार्थमा भएको मुल्य वृद्धि, सरकारले गरेको लगत क्रियाकलापका विरुद्ध मोर्चाले आफ्ना

सर्वोच्चमा सुनुवाइ ठप्प : न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि हेरेनन्
काठमाडौं, कात्तिक २६ । सर्वोच्च अदालतमा आज (शुक्रबार) का लागि पेसी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ भएन । आजका लागि पेसी तोकिएका २२३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्चले

ए डिभिजन लिग हेर्न १ सय र ५ सय रुपैयाँको टिकट
काठमाडौं, कातिक २६ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि टिकटको मूल्य निर्धारण गरेको छ । आउँदो मङ्सिर ३ गतेदेखि सञ्चालन हुने

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, कातिक २६ । माछापुच्छ्रे बैंक लिमिटेडको २३औँं वार्षिक साधारण सम्पन्न भएको छ । सभा शुक्रबार होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको हो । यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८को







