Jagaran News

अब खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने

काठमाडौं, मंसिर ७ । अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ । नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र

माधव नेपाललाई ओलीको कटाक्ष : चोइटिएर गए पनि एमाले नेता घटेका छैनन्

काठमाडौं, मंसिर ७ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् । ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी

सेन्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्न सकिने

काठमाडौं, मंसिर ७ । अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा सामसङको स्मार्टफोन जित्न सकिने भएको छ । यस्तै, १०० रुपैयाँ बोनस प्राप्त गर्न

एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा, ओलीसँग भिड्न लागेका भीम रावललाई ‘ब्याक’ हुन सुझाव

काठमाडौं, ७ मंसिर    । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता

चितवनबाटै चुनाव उठ्छु: प्रचण्ड

काठमाडौं, मंसिर ७ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर

वाणिज्य बैंकहरुको कर्जा बढ्दा निक्षेप थप खुम्चियो

काठमाडौं , मंसिर ७ । पछिल्ला दिन वाणिज्य बैंकहरुकोे कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको कात्तिक मसान्तदेखि मंसिर ३ गते सम्मको तथ्यांकअनुसार

जाडो मौसममा तौल घटाउने ६ घरेलु उपाय, थाहा पाइराखौं

काठमाडौं, मंसिर ७ ।  चिसो मौसम लागेसँगै मानिसलाई बढी खाना रुच्छ । खाना धेरै रुचेसँगै शरीरको तौल पनि बढिरहेको हुन्छ । चिसो मौसममा खाइने खानाहरूमा भरपुर पोषण, फाइवर र कोलेस्टोर

१९२ नेपाली शान्ति सेना सिरिया प्रस्थान

काठमाडौँ , मंसिर ७ ।  सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल(युएनडिओएफ)मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर

एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् छलफलका पाँच एजेन्डा

काठमाडौं, मंसिर ७ । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो । एमालेले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने भएको

आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

काठमाडौं, मंसिर ७ । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र

यात्रु बसमा आगो लाग्यो, ४६ जनाको जलेर मृत्यु

काठमाडौं , मंसिर ७ । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि

प्रधानन्यायाधीशविरुद्ध बिहीबार बार र नागरिक समाजले सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्ने

काठमाडौँ , मंसिर ७ – नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ गरिने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने