
सुर्खेतमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु
काठमाडौं, माघ २ । वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका-४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका

आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने
काठमाडौँ , माघ २ । तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ ।

बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध
काठमाडौं, माघ १ । नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउन सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको

पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा
काठमाडौं, माघ १- कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा

नेपालमा कोरोनाः २४ घण्टामा ४ हजार ६३६ संक्रमित थपिए, ४ जनाको मृत्यु
काठमाडौँ, माघ १ । नेपालमा थप ५०८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ९३३ गरि कुल ४६३६ जना

शक्तिशाली ज्वालामुखी विस्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी
काठमाडौँ , माघ १ । विशाल ज्वालामुखी विष्फोटपछि न्युजिल्यान्ड, फिजी र टोंगालगायत धेरै देशमा सुनामीको चेतावनी जारी गरिएको छ । यो ज्वालामुखी पानी मुनि विस्फोट भएको हो । सामाजिक सञ्जालमा

घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति
काठमाडौँ, माघ १ । माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा

सीमा समस्यामा सत्तारुढ गठबन्धनको मौनता रहस्यमय : राप्रपा
काठमाडौं , माघ १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक कालापानी क्षेत्रमा भारतले सडक बनाइरहेको विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक अभिव्यकित दिँदा पनि नेपाल सरकार र सत्तारुढ गठबन्धनको मौनता

भगाउन दबाब दिंदा महिलाको हत्या, प्रेमीसहितका तीन अभियुक्त सार्वजनिक
काठमाडौं , माघ १ । सर्लाहीको बरहथवामा पुस २३ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर ईलाका प्रहरी कार्यालय

एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर
काठमाडौं , माघ १ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जिप दुर्घटनाले गाउँ शोकमा डुबेको छ।साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जिप

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने, परराष्ट्रको टोली काबुल जाँदै
काठमाडौं , माघ १ । नेपालले अफगानिस्तानका नागरिकका लागि औषधि, लत्ताकपडासहितका मानवीय सहयोग पठाउने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालसहितको टोली आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर्ड

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण
काठमाडौं , माघ १ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण देखिएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन्






