Jagaran News

आफ्नो जित सुनिश्चित भएको भन्दै नेता नेपालले भने – विना ढेउवा पनि चुनाव जित्न सकिन्छ  

काठमाडौं,  मंसिर ७ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले विना ढेउआ पनि चुनाव जित्न सकिने बताएका छन्। रौतहटको सदरमुकाम गौर बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले चुनाव जित्नको लागि धेरैले खर्च

उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी- २ बाट सीके राउत विजयी

काठमाडौं, मंसिर ७ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। सप्तरी क्षेत्र नम्बर–२ बाट राउत भारी मतान्तरले निर्वाचित भएका हुन्। राउतसँग जनता समाजवादी

२७ निर्वाचन क्षेत्रको नजिता सार्वजनिक, कुन पार्टीले कहाँ कति जिते ?

काठमाडौं , मंसिर ७ । आम निर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभातर्फ अहिलेसम्म २७ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस

रेशम चौधरीका बुवा लालवीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं, मंसिर ७ ।  बर्दिया क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी भएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै उनी

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

काठमाडौं, मंसिर ७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा विजयी भएका छन्। बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी भएका

काठमाडौँका १० क्षेत्रको नतिजा सार्बजनिक, कुन कुन दलले जिते ?

काठमाडौं, मंसिर ७ ।  सबैभन्दा बढी १० क्षेत्र रहेको काठमाडौँ जिल्लाको मत गणना सकिएको छ । काठमाडौँबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ र नेकपा एमालेले एक

कांग्रेस महामन्त्री शर्माको जित निश्चित, १० हजार मत गन्न बाँकी

काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बनेका उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन् ।

बीर बिक्रम–२ पनि हिन्दीमा भाषामा रिलिज हुने

काठमाडौं, मंसिर ७ । पछिल्लो समय नेपाली चलचित्रलाई हिन्दी भाषामा स्वराँकन ९डब० गरेर भारत तथा अन्य देशमा रिलिज गर्ने क्रम बढेको छ । यसै क्रममा अब नेपाली चलचित्र बीर बिक्रम

अबको ५ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन हुन्छ: घिसिङ

काठमाडौं, मंसिर ७ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन्। बुधवार राष्ट्रिय कर दिवसका अवसरमा

नाइजेरियामा बस दुर्घटना: ३७ जनाको मृत्यु

काठमाडौं, मंसिर ७ । नाइजेरियामा बस दुर्घटना हुँदा कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए ।यसरी बस जुध्दा ती

 गोरखा-२ मा प्रचण्ड ११ हजारभन्दा बढी मतले अगाडी

काठमाडौं, मंसिर ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ मा लगातार अग्रता बढाइरहेका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार प्रचण्डले १७ हजार ७५३ मत प्राप्त गरेका

गुल्मी– २ मा एमालेका गोकर्ण विष्ट विजयी, झाक्री पराजित

काठमाडौं, मंसिर ७ । गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् । विष्टले