
कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो- ओली ,विश्वासको मत दिने निर्णयप्रति आशंका !
काठमाडौं, पुस २७ । एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्सासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत

संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधन,के भने ? [पूर्णपाठ]
सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु। जुन संविधानको जगमा यो संसद खडा छ,

कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ: देउवा (पूर्णपाठ)
काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने निर्णय अस्वाभाविकः मिनेन्द्र रिजाल
काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्रीको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको नबन्ने बताएका छन् । लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प

प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका दुई महामन्त्रीसहित चार नेता असहमत
काठमाडौं, पुस २६ । नेपाली काँग्रेसको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा दुई महामन्त्रीसहित चार नेताले फरक मत राखेका छन् । मंगलबार कांग्रेस कार्यसम्पादन समितिले गरेको निर्णयमा महामन्त्रीद्वय

विश्वासको मत माग्दै दाहालले भने- विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिवद्ध छु
काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमती, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री

पाँच वर्षमा आर्थिक वृद्धि दोहोरो अंकको नजिक पुर्याउँछु: प्रधानमन्त्री
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पु¥याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा
काठमाडौं, पुस २६ । कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले लाभांश शेयरधनीहरूलाई १३ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको

प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु
काठमाडौं, पुस २६ । प्रभु बैंक र सेन्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि सम्झौता
काठमाडौं, पुस २६ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता भएको छ। लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले उक्त सम्झौता(पत्रमा हस्ताक्षर गरेका

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं, पुस २६ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत दिने भएको छ। मंगलबार काठमाडौंमा सबेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले

नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास प्रारम्भ
काठमाडौँ , पुस २६ । नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा






