
साढे ४६ प्रतिशतले बढ्यो बैंकहरूको ब्याज आम्दानी, कसको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा बैंकहरुको खुद ब्याज आम्दानी करिब ५० प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय बैंकहरूले ब्याजदर बढाएको भन्दै

सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान
काठमाडौं , साउन २१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ । यही साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन

महापण्डित मरासिनीको १४१ जन्मजयन्तीमा स्रष्टालाई पुरस्कार प्रदान
काठमाडौँ, २१ साउन। महापण्डित दधिराम मरासिनीको १४१ जन्मजयन्तीको अवसरमा आज पत्रकार तथा स्रष्टालाई पुरस्कार प्रदान गरिएको छ। दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा वरिष्ठ साहित्यकार मीनप्रसाद गौतम, वरिष्ठ पत्रकार

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौं, साउन २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन आज बसेको पदाधिकारी बैठकले जिम्मेवारी हेरफेरको निर्णय

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता
काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो-चौथो साता चीनको भ्रमण

छोइनसक्नु गोलभेडाको मूल्य ! एकाएक अकाशिनुको कारण यस्तो छ
काठमाडौं , साउन २१ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन्। एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान
काठमाडौं, साउन २१ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को

एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड
काठमाडौं, साउन २१ । एन आई सी एशिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस

न्यायाधीशका ‘पिएसओ’ को पेस्तोल चोरी गर्ने दुई पक्राउ
काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार
काठमाडौँ , साउन २१ । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
काठमाडौं, साउन २१ । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा

महालेखा परीक्षक र आयुक्तहरु माग्दै सरकारले खुलायो आवेदन
काठमाडौं, साउन २१ । सरकारले महालेखा परीक्षकसहित संवैधानिक निकायका आयुक्त र सदस्यहरु माग गर्दै विज्ञापन खुलाको छ। संवैधानिक परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोग र
