माथिल्लो कर्णाली जलविद्युत निर्माण कम्पनीको अफिसमा बम बिस्फोट

काठमाडौं ।  दैलेखमा निर्माणाधिन माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कम्पनी जिएमआरको साइट अफिसमा बम विस्फोट भएको छ ।

निर्माण कम्पनीकाे अफिसमा राति दुई वटा बम विस्फोट हुँदा एउटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घटनाकाे अनुसन्धान भैरहेकाे  प्रहरीले जनाएकाे  छ ।

प्रतिक्रिया दिनुहोस्