मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । सुनसरीको इनरुवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई इनरुवाकाे बबियामा दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ का २३ वर्षीय अमरेश कुम्बरको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्