हुम्लामा बिहानैदेखि हिमपात: जनजीवन प्रभावित

काठमाडौं । हुम्लामा आज बिहानैदेखि हिमपात सुुरु भएको छ । हिमपात संगै चिसो बढेपछि जनजीवन निक्कै कष्ठकर भएको छ । तापक्रम माईनस १४ पुुगेको छ ।

हिमपातका कारण यातायातको एक मात्र साधन हवाई सेवा बन्द भएको छ, भने जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाँउ पालिकासंग सम्पर्क विच्छेद भएको छ । लामो समय पछि हिमपात हुुँदा किसान भने खुुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्