जडिबुटी क्वारेन्टाइनमा रुडुक कैलालीको २५ थान पंखा सहयोग
कैलाली, असार १३ । ग्रामीण महिला बिकास तथा एकता केन्द्र(रुडुक) कैलालीले धनगढीस्थित जडिबुटी बनाइएको आइसोलेसनमा २५ थान पंखा वितरण गरेको छ।
नेपाली कांग्रेसकी नेतृ डा। आरजु राणा देउवाको आर्थिक सहयोगमा क्वारेन्टाइनमा रहेकाहरूको बसाइ सहज होस् भन्ने उदेश्यले सहयोग गरिएको रुडुक कैलालीकी सचिव सुनिता रानाले बताइन्।
रुडुक कैलालीकी अध्यक्ष ममता शाहले धनगढी उपमहानगरका मेयर नृप वडमार्फत सामना प्रदान गरिएको रुडुककी कोषाध्यक्ष प्रमिला लम्सालले बताइन्।
प्रतिक्रिया दिनुहोस्