तिनाउ नदीमा कार खस्यो, अवस्था यस्तो छ
काठमाडौं, जेठ ३० । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । लु १ ज ४०९३ नम्बरको कार तिनाउ नदीमा खसेको हो ।
दुर्घटनामा चालक घाइते रहेको प्रहरीले जनाएको छ । पाल्पा दोभानका स्थानीय विष्णु पाण्डेका अनुसार प्रहरी र स्थानीय मिलेर घाइतेको भर्खर उद्धार गरिएको छ । कारमा मात्रै चलक मात्रै रहेको बताइएको छ ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो । सिद्धबाबा क्षेत्रमा प्रायजसो दुर्घटना भइरन्छ।
प्रतिक्रिया दिनुहोस्