चिसोले एकै गाउँका ५ को मृत्यु

काठमाडौं । केहि दिनयता अध्यधिक चिसो वढेसंगै फैलिएको रुघा र ज्वरोका कारण बाजुराको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ ।
हुनीका वडा अध्यक्ष कर्णवहादुर विष्टका अनुसार मृत्यु हुनेमा ६० वर्षिया थुपा नाथ, ५५ वर्षिया कर्ण शाही, ७२ वर्षिया मन विष्ट, ३६ वर्षिया सुपारी विष्ट, ६७ वर्षिया बना बिष्ट रहेका छन ।

प्रतिक्रिया दिनुहोस्