नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठन आजै, ५ मन्त्री हेरफेर गर्ने तयारी

काठमाडौं , मंसिर ४ । यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीवरिषद् पुर्नगठन् गर्ने तयारी गरेका छन् ।

यसका लागि अध्यक्षद्धय ओली प्रचण्ड छलफलमा ब्यस्त रहेका छन् । यबैबीच नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ५ जना मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ।


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ५ मन्त्रीको हेरफेर गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्