हुम्लामा ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस
काठमाण्डौ , भदौ २९ । हुम्लामा ५ रेक्टर स्केलको भुकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्