बुटवलको रामनगरमा कांग्रेस कार्यकर्ता माथि हत्या प्रयास

काठमाडौं । बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।
टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्