जागरण न्युज
काठमाडौं, ८ माघ । निलकण्ठ नगरपालिका वडा न १४ रातमाटे धादिङमा केदार आलेमगरको श्रीमती ५ बर्षिय छोरिको आमा करिब ३० बर्षिय मनिता आलेमगर घास काट्न गएको बेलामा एक्लो अवस्थामा स्थानिय बर्ष १६ को सुमन आलेमगरले बिभत्स तरिकाले आज बिहान करिब ९ः३० बजे घाँटि रेटि हत्या गरि फरार भएको छ । घरायसी समन्ध राम्रो भए पनि हत्या कुन र के कारणले भयो भन्ने खुल्न नसकेको र नेपाल प्रहरी द्वारा ब्यापक खोजी कार्य जारी भईरहेको धादिङका एस.एस.पी डम्बर बहादुर बि.कले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्