घोराही सिमेन्टको निर्माणाधीन भवनमा आगलागी Jagaran News Published On : 27 December, 2018 5:05 am काठमाडौं, पुस १२ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित घोराही सिमेन्ट कारखानाको नयाँ निर्माणाधिन भवनमा आगलागी भएको छ । ३५ मिटरमाथि विद्युतको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलिले आगो नियन्त्रणमा लिएको हो । क्षतिको विवरण आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्