सामुदायिक रेडियो प्रसारक सङघको प्रदेश भेला

शरद रेग्मी, दाङ । सामुदायिक रेडियो प्रसारक सङघ (अकोराब) को प्रदेश भेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रदेश नम्बर ५ को भेला तथा बिकास र सम्बृद्दिमा सामुदायिक रेडियोको भुमिकामा बहस समेतहुन लागेको प्रदेश सचिब सङ्गीत बस्यालले जानकारी दिए ।

भेलामा भागलिन रेडियोमा नसुनियका स्वरहरु को बारेमा समेत स्थानीयको प्रस्तुति रहने छ । भेलाको प्रदेश नम्बर ५ का सङघिय मामिला तथा गृहमन्त्री कुलबहादुर केसि (सोनामले ) समुदघाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।

यस्तै बिच दाङमा पहिलोपटक हुनलागेको प्रदेश नम्बर ५ को भेलामा सामुदायिक रेडियो प्रसारक सङघका अध्यक्ष सुवास खतिवडा, महासचिव गोबिन्द देबकोटा, बरिस्ठ उपाध्यक्ष अर्जुन गिरि लगायत, पत्रकार महासङघका कार्यबाहक अध्यक्ष बिपुल पोख्रेल लगायत झन्डै एकसय बढि सामुुदायिक रेडियोका अगुवाहरुको सहभागीता रहने स्थानीय रेडियो सञ्जिवनि एफएमका स्टेसन म्यानेजर शरद रेग्मीले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्