विश्व वातावरण दिवशको अबसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं – आज काठमाडौं महानगरपालिका १३ स्थित जन प्रभात मा.बि.मा विश्व वातावरण दिवशको अबसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

वायु प्रदुषण ब्यबस्थापन नागरिक संजालको आयोजनामा इन्फो लगायतको संघ संस्थाहरुको सहभागिता र बिद्यालयका विद्यार्थी स्थानिय जनप्रतिनिधिहरुको समेत सहभागी कार्यक्रममा मसलाका रुखहरु रोपिएको थियो ।

विद्यालयले सामाजिक उत्तरदायित्व गतिविधि संचालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्