नेप्सेमा उछाल

काठमाडौं । आज बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से सूचक ४६.६२ अंकले बढेर १५६४.९० को उचाईमा पुगेर बजार बन्द भयो । आज कारोबार भएका १६३ कम्पनीका शेयर कारोबारबाट ६० करोड ५० लाख ७६ हजार २ सय ४२ रुपियाँको कारोबार भएको छ ।

आज ट्रेडिङबाहेकका सबै समुहगत सूचक बढेका छन् ।

आज सबै भन्दा बढी कारोबार हुनेमा बैंक अफ काठमाडौँ, बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्