गायिका चादनी मल्लद्धारा आगलागी पिडीतलार्इ १० हजार सहयोग

काठमाडौं । गायिका चादनी मल्लले आगलागी पिडीतलार्इ १० हजार सहयोग गरेकी छन् । चर्चीत गायिका मल्लले कैलालीको लम्की चुहा ३ बल्चौरमा आगलागीबाट घरबार बिहीन बनेका बिर बहादुर बादीलाइ १० हजार सहयोग गरेकी हुन।


आगलागीबाट घर र सामान जलेर नष्ट भएकाले बिर बहादुरलाइ केही भएपनि राहत होस भनेर १० हजार सहयोग गरेको उनले बताएकि छन।

गायीका मल्लले कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावललाइ सो रकम दिएकी छन ।चैत्र १२ गते बिर बहादुरको घरमा आगलागी भएको थियो । सांसद रावल बादी बस्तीमा आफै पुग्नु भएको थियो । सांसद रावलले पीडीतको बारे जानकारी गराए पछी आफुले सहयोग गरेको गायीका मल्लले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्