Tag: मौसम

देशभर ठूलो वर्षाः यी नदीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार २८ । मनसुन सक्रिय हुँदा देशभरको मौसम बदली भई वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार रातीदेखि धेरै भागमा भारी वर्षा हुने भइरहेको हो

ठाउँ ठाउँमा बाढी र पहिरोः अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौं , असार २७ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं , असार २६ । सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा जारी रहने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने मौसमविद्ले बताएका छन् । मनसुनी

नेपालमा मनसुनको नयाँ प्रणाली, आजदेखि भारी वर्षा हुन सक्ने

काठमाडौं, असार १० । आज(बुधवार) देखि नेपालमा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन थालेका कारण नेपालमा

बिहानैदेखि वर्षा, बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

काठमाडौं, असार ८ ।  काठमाडौ लगाएत देशभर बिहानैदेखि वर्षा भइरहेको छ । यता काठमाडौंमा पनि वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम

देशभर वर्षा : आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौं , जेठ २४ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी

मौसममा गडबढः अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं , जेठ १६ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको

बदलीसँगै वर्षाको सम्भावनाः केही स्थानमा चट्याङ र हावाहुरी, सर्तक रहन आग्रह

काठमाडौं , जेठ १० । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई

भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने, बाढी र पहिरोको जोखिम

काठमाण्डौ , जेठ ५ । देशको पहाडी क्षेत्रको मौसममा अहिले आंशिक बदली भएको छ । स्थानीय वायुको प्रभावका कारण आज देशको धेरै ठाउँको मौसम आंशिक बदली भएको मौसमविद्ले बताएका छन्

काठमाडौँ उपत्यकासहित देशभर तापक्रम बढ्यो

काठमाडौँ, जेठ ४ । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ। मौसमविद् राजु प्रधानांगका अनुसार शनिबार उपत्यकाको अधिकतम

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं जेठ ३ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रहीे केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय, सतर्कता अपनाउन अनुरोध

काठमाण्डौ , बैशाख १९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा पनि यसको