Tag: कोरोना

कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

काठमाडौं, बैशाख १९ । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र

कोरोना संक्रमण दर झन् बढ्दोक्रममा , अक्सिजन अभाव

काठमाडौं , बैशाख १९ । सरकारले कोरोनाबाट अति उच्च जोखिम जिल्लामा निषेधाज्ञा जारी गरे पनि संक्रमण दर झन् बढ्दोक्रममा रहेको पाइएको छ । काठमाडौं उपत्यकासहित देशभरका २३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना कहर: पछिल्लो २४ घण्टामा पोखरामा ८ जना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख १९ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र

कपिलवस्तुमा कोरोना संक्रमित महिलाले जन्माइन् बच्चा

काठमाडौं, बैशाख १७ । कपिलवस्तुमा एक जना कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छन् । चार दिन अघि कोरोना पोजेटिभ भएकी प्यूठानकी ३१ वर्षीया महिलाले शल्यक्रियामार्फत कपिलवस्तु अस्पतालमा बच्चा जन्माएकी हुन्

कोरोना कहरः संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं, बैसाख १७ । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै

कोरोनाबाट एकैदिन ३५ जनाको मृत्यु, ४,९२८ जनामा संक्रमण पुष्टि

काठमाडौं , बैशाख १६ । पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३

भारतबाट आउनेमा धमाधम कोरोना , रोकथाममा छैन स्थानीय सरकारको चासो

काठमाडौं, बैशाख १६ । छिमेकी जिल्ला भारतमा कोरोनाले नयाँ रेकर्ड कायम गरिरहेको छ । यसक कारण यता नेपालमा पनि यसको जोखिम बढि सक्यो रत सरकारले आज बाट निषेज्ञा लागू गरेको

राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ जना कर्मचारीलाई कोरोना

काठमाडौं, वैशाख १५ । राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा आफूसहित ५२ कर्मचारीमा संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए। ‘म

एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, ३५ सय ५६ जनामा संक्रमण पुष्टि

काठमाडौं, बैशाख १३ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । एकैदिन आज १२ जना कोभिड १९ संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका

कोरोनाबाट गण्डकीमा एकैदिन ४ संक्रमितको मृत्यु

काठमाडौं बैशाख १३ । कोरोनाबाट गण्डकी प्रदेशमा थप चारजना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १/ १ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य

भारतमा एकैदिन तीन लाख ५२ हजारमा कोरोना संक्रमण

काठमाडौं, बैशाख १३ । भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो

भयावह बन्दै कोरोनाको दोस्रो लहर : आवश्यकताअनुसार बन्दाबन्दी गर्न चिकित्सकको सुझाव

काठमाडौं, बैसाख १३ । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मंसिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि