खेलकुद
इंग्लिस प्रिमियर लिग : टोटनह्याम साउथह्याम्पटनसँग २–१ ले पराजित
काठमाडौं, फागुन २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम साउथह्याम्पटनसँग पराजित भएको छ । शनिबार
झापा गोल्डकप: दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी क्लब फाइनलमा
काठमाडौं, फागुन २५ । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
फिफाले अनुमती नदिँदा मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित, पारा क्रिकेट टोली भारत प्रस्थान
काठमाडौं , फागुन २५ । नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण खेल स्थगित भएको छ।
सर्वाधिक लोकप्रिय स्टार खेलाडी सन्दीप लामिछानेको टिमले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै
super star Shandip Lamichene
सन्दीप लामिछाने किन पुगे कराचीमा ?
काठमाडौं, फागुन २४ । पाकिस्तान सुपर लिगका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स
अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा जमुना र विनालाई सम्मान
काठमाडौं , फागुन २४ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एएफसी महिला फुटबल दिवसको उपलक्ष्यमा
कांग्रेस प्रवक्ता शर्माले गरे क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग
काठमाण्डौ , फागुन २३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश !
काठमाडौं, फागुन २३ । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ
नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्यो, अब कहिले त ?
काठमाडौं, फागुन २२। नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ । नेपाली क्रिकेट
४ खेलाडीलाई पछि पार्दै सन्दीप बने वर्षका उत्कृष्ट पुरुष खेलाडी !
काठमाडौं, फागुन २१ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड
सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्दै, जित्नै पर्ने दवाव
काठमाडौं, २१ फागुन । पाकिस्तान सुपर लिग (पीएसएल)क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम
नेपालमा पहिलो पटक आज क्रिकेट अवार्ड प्रदान गरिंदै, क-कसले पाउदैँ छन् अवार्ड ?
काठमाडौं , फागुन २१ । नेपाल क्रिकेट खेलाडी संघ ९सिप्यान०ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ

