समाचार
तत्काल इजरायल र इरानको यात्रा नगर्न अपील
काठमााडौं, १६ फागुन । नेपाल सरकारले तत्काल इजरायल र इरानको यात्रा नगर्न अपील गरेको छ
अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण
काठमााडौं, १६ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा
काठमााडौं, १६ फागुन । निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक
दुई वटा अतिवादलाई पोषित गर्ने खतरा रहेको सभापति थापाको टिप्पणी
काठमााडौं, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को निर्वाचनले दुई वटा
फागुन २१ गते साँझदेखि नै मतगणना शुरु गर्ने आयोगको योजना
काठमााडौं, १५ फागुन । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन
जनताको अपेक्षा बोकेर मैदानमा समानुपातिक उम्मेदवार भरत गिरी
काठमााडौं, १५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का मधेश प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार
आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुन्छः निर्वाचन आयोग
काठमााडौं, १५ फागुन । निर्वाचन आयोगले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार भन्दा बढीमाथि
मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने गृहमन्त्री अर्यालको स्पष्टयुक्त
काठमााडौं, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म
उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक
काठमाडौं, १४ फागुन । संघीय राजधानी काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूका तर्फबाट
अन्य दलहरू शिथिल बन्दैगएको र कांग्रेसमा प्रवेशको लहर: कांग्रेस
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्ना पक्षमा लहर बढ्दैगएकोजनाएको छ ।
माओवादीले मान्छे मार्दा नक्कली शरणार्थी बनेर विदेश गएका अहिले चटक गर्दैछन्ः सभापति थापा
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आसन्न निर्वाचनमा एजेन्डामा बहस नभएको भन्दै
सातै प्रदेशमा एआईजीको नेतृत्वमा निर्वाचन सुरक्षा कमाण्डर खटाइयो
काठमाडौं, १४ फागनु । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात प्रहरी अतिरिक्त महानिरीक्षक
