समाचार

विद्युतमाथिको कर नीतिमा पुनर्विचार गर्न निवर्तमान अध्यक्ष मल्लको आग्रह

काठमाडौं, ४ भदौं ।  नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमाथिको कर नीतिमा

‘ताइवानी अम्बा’ले बदलेको सिर्जनाको दैनिकी, वर्षमा ५ लाख आम्दानी

काठमाडौं, ४ भदौं । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो

आज एकै दिन नौ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ४ भदौं । संघीय संसद् अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडौं, ३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

यस्तो छ आजको मन्त्रिपरिषद्को महत्त्वपूर्ण निर्णय

काठमाडौं, ३ भदौ । नेपाल सरकार मन्त्रिपरिषद्को प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय

मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

काठमाडौं, ३ साउन । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा.

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिंदै

काठमाडौं, ३ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका

रास्वपाले आज संसद र मन्त्रीहरूसहित राखेर अन्तर्क्रिया गर्दै

तनहुँ÷काठमाडौं, ३ साउन । प्रतिनिधिसभाको बैठकमा भएका विभिन्न गतिविधि र अमार्यादित व्यवहारका कारण सरकार र

आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक  बस्दै

काठमाडौं, ३ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँकाठमाडौं, ३ साउन । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ साउन । भदौको सुरुहुँदै गर्दाहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल

सरकारी प्रयासको नतिजाः तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौं, २ भदौ  । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० ले गत आर्थिक वर्ष २०८२र८३