समाचार
आजदेखि दशैँका लागि अग्रीम टिकट बुकिङ खुला
काठमाडौँ, असोज ९ । दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आजदेखि अग्रीम टिकट बुकिङ
मलेसियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु
काठमाडौँ, असोज ९ । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।
निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य
काठमाडौं, असोज ९ । कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार
काठमाडौं, असोज ९ । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ।
आजदेखि सोह्रश्राद्ध सुरु, यस्तो छ शास्त्रीय मान्यता
काठमाडौं, असोज ९ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष
निगम आफैंले ट्याङ्कर सञ्चालन गर्ने सम्भावना अध्ययन गर्न समिति गठन ग¥यो
काठमाडौं,असोज ९ । नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन
फेरी बलत्कारः झापाका चार वर्षीया बालिका र काठमाडौं आरुबारीका २८ वर्षीय युवती बलात्कृत
काठमाडौं, ८ असोज । झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ
राष्ट्रपति भण्डारी वसन्तपुरमा, श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन
काठमाडौँ, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र
व्याप्त हिंसा र बलात्कारका घटना अन्त्य गर्न अन्तर पार्टी महिला सञ्जालको माग
काठमाडौँ, ८ असोज । मुलुकमा बढ्र्द गएको हत्या हिंसा, बलत्कारका घटना बढ्दै गएको अवस्थामा अन्तर
किन आउँदैछन् फेरि भारतीय प्रधानमन्त्री मोदी नेपाल ?
काठमाडौँ, असोज ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । बिमस्टेक सम्मेलनमा भाग
भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेविसंघले ग¥यो एक घण्टे चक्काजाम
काठमाडौँ, असोज ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा
निर्मला पन्त हत्या प्रकरणको मौका छोपी धमाधम अवैध निर्माण
काठमाडौं, असोज ८ । महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन

