समाचार
र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई गाउँ सिल
काठमाडौं, बैशाख ३। दिल्लीबाट फर्केका दुई जना जमातीमा र्यापिड परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि
सिरहामा प्रहरीमाथि ढुङ्गा प्रहार , १२ जना पक्राउ
काठमाडौं, वैशाख २ । प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ
३४ भारतीय बोकेर दिल्ली उड्यो नेपाल एअरलाइन्स
काठमाडौं, वैशाख २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एअरलाइन्स०को ‘न्यारोबडी’ जहाजले ३४ भारतीय
मजदूर भोक भोकै बस्नु पर्दैन : दाहाल
काठमाडौं, बैशाख २ । भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई बन्दाबन्दी ९लकडाउन० समयमा
वैशाख १५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, थप कडाइ
काठमाडौँ , बैशाख २ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज
कोरोनाको प्रकोपः नेपालमा संक्रमितको संख्या १६ पुग्यो
काठमाडौँ, २ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका
काठमाडौं पेप्सिकोलाका २ जनामा कोरोना संक्रमण भएको पुष्टि,सनसिटी अपार्टमेन्टमा बस्नेको परीक्षण सुरु
काठमाडौं, बैशाख २ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका २ जनामा कोरोना
देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं। , बैशाख २ । पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
काठमाडौं, बैशाख २ । बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको
संक्रमित बढेसँगै कैलालीमा कोरोनाको त्रास बढ्यो
काठमाडौं, बैशाख २ । कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी
काठमाडौं, बैशाख २ । अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको छ । पछिल्लो नौ दिनसम्म
कोरोना कहरः विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक लाख २० हजार पुग्यो , १९ लाख २३ हजार संक्रमित
काठमाडौं, बैशाख २ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक

