समाचार
कोभिड क्लिनिक सञ्चालन गर्दै सरकार, निजी अस्पतालका एम्बुलेन्सलाई केन्द्रीय नेटवर्कमा जोडिने
काठमाडौँ , बैशाख ४। सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने
विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश
काठमाडौं, बैशाख ४ । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्दार
मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका दुई वटा विमान आज चीन जाँदै
काठमाडौँ, बैशाख ४ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि आवश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सका
रुकुम पश्चिमका दुई जनामा भेटियो कोरोना संक्रमण
काठमाडौं, बैशाख ४ । । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना
अमेरिकामा कोरोनाबाट ३० हजारभन्दा बढीको मृत्यु
काठमाडौं, बैशाख ४ । अमेरिकामा कोरोना भाइरस ९कोविड–१९० बाट ३० हजार भन्दा बढीको मृत्यु भएको
कालोबजारी गर्ने बौद्धबजार प्राइभेटलाई दुई लाख जरिवाना
काठमाडौैं, बैशाख ४ । स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ
दुबइबाट फर्केका झापाका एक युवामा ‘एन्टीबडी पोजेटिभ’
काठमाडौं, बैशाख ४ । प्रदेश नं १ मा र्यापिड डायग्नोस्टिक टेस्ट ९आरडिटी० गरिएकामध्ये झापाको हल्दिबारी
सीमा नाकामा थप ११ सय ५ जना सशस्त्र प्रहरी परिचालन
काठमाडौं , बैशाख ४ । सशस्त्र प्रहरीले भारतसँग जोडिएका सीमा नाकामा थप ११ सय ५
लकडाउनले छेकेन रेलमार्ग निर्माणको काम, धमाधम हुँदै
काठमाडौं, वैशाख ४ । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ ।
कुवेतमा थप नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १४ पुग्यो
काठमाण्डौ, बैशाख ३ । कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्य
मेची भन्सारका अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं , बैशाख ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार
संक्रमितको पहिचान नखुलाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं , बैशाख ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान

